तस्वीरहरु
Folders | ||
हामीभित्र बीज रूपमा रहेको अनन्त ज्ञान, प्रेम, वैभव, सौन्दर्य, स्वास्थ्य, कुशलता र रहस्यको खानी नै जीवन हो । विज्ञान सबै वाद, मान्यता, विश्वास एवं धारणाहरूबाट मुक्त प्रयोगात्मक ज्ञान हो । जीवन विज्ञान हाम्रै जीवनको सत्य, सरल र स्वतन्त्र ज्ञानको रसपूर्ण शाश्वत प्रवाह हो ।
Folders | ||