कार्यक्रमहरू

http://jeevanvigyan.com/wp-content/uploads/2011/02/MG_4388_1-150x150.jpgव्यक्तित्व विज्ञान : समग्र व्यक्तित्व एवं नेतृत्व विकासको साँचो

समग्र व्यक्तित्व विकासको साँचो हामी आफूभित्र नै लुकेको छ । खप्तड बाबा द्वारा प्रतिपादिर्त विचार विज्ञान’, आकर्षणको नियम (Law of Attraction), र गोल म्यापिङ्ग (Goal Mapping) को गहन प्रयोगमा आधारित यस कार्यक्रमले …   read more

ऐश्वर्य विज्ञान : ऐश्वर्य एवं समग्र सम्पन्नताको सृजना एवं व्यवस्थापनको साँचो

ब्रम्हाण्ड ऐश्वर्य र सम्पदाले भरिपूर्ण छ । प्रत्येक व्यक्तिभित्र जीवनमा आफूले चाहे जस्तो ऐश्वर्य एंव सम्पन्नतको श्रृजना गर्ने सूत्र लुकेको छ । खप्तड बाबाद्वारा प्रतिपादित ‘विचार विज्ञान’ आकर्षणको नियम ( Law of Attraction), कल्पना शक्ति र गहन ध्यानको प्रयोगमा आधारित यस कार्यक्रमले हाम्रो जीवनमा ऐश्वर्य एवं सम्पन्ताको द्वार खोल्छ ।

read more

ध्यान विज्ञान : आनन्दित एवं तनाव मुक्त जीवनका लागि प्रभावकारी ध्यान प्रयोग

ध्यान जीवनको श्रोत हो, उर्जा हो, मूल पूँजी हो । ध्यान भए जीवनमा केहि पनि असम्भव छैन भने ध्यानको अभावमा जीवन अशान्त, शक्तिहिन र अराजक बन्न पुग्छ । मनुष्यले आजसम्म जानेका र सिकेकामध्ये सर्वाधिक प्रभावकारी ध्यान विधिहरुको गहन प्रयोगमा आधारित यस कार्यक्रमले हामीलाई ध्यानमा डुबी आफ्नो जीवनलाई शान्त, मस्त, प्रेमपूर्ण, स्वस्थ र आत्मज्ञानले भरिपूर्ण बनाउन मदद गर्दछ ।

read more

जीवन शैली विज्ञान : स्वस्थ, सफल र शान्त जीवनका लागि आत्मिक रूपान्तरण

दैनिक कार्य–व्यस्तता र अव्यवस्थित तरिकाले जीवन जिउने बानीले हाम्रो जीवन शैलीहिन एवं असन्तुलित भईसकेको छ । जीवन शैली विज्ञानले हामीलाई आफ्नो नैसर्गिक एवं सन्तुलित शैलीमा फर्काउने प्रयास गर्छ जसको फलस्वरुप जीवन फेरि स्वस्थ, मस्त, सफल र प्रेमपूर्ण हुन पुग्छ ।

read more

Success n’ Joy व्यवसायिक व्यक्तिहरु, कर्मचारी एवं प्रवन्धकहरुको लागि समग्र आत्म – विकास एवं नेतृत्व विकासको कार्यक्रम ।

 

read more

तनाव विसर्जन क्रिया

तनाव अथवा असहजता (Stress) व्यवस्थापन गरी भय, चिन्ता, निराशा एवं नकारात्मक सोचबाट मुक्तिको लागि आध्यात्मिक एवं मनोवैज्ञानिक विधिहरुको गहन प्रयोग ।

 

read more

नव प्रतिभा विज्ञान

बाल–बालिकाको समग्र विकासको साँचो ।

read more


विशेषज्ञहरु

 

 

 

 

एल् पी भानु शर्मा

 

 

 

 

रमेश नेपाल

 

 


Experience Jeevan Vigyan

Subscribe to our newsletter


Newsletter Plugin by Bulk Email Software

समाचार तथा कार्यक्रमहरु



स्वामी भानु समक्ष आफ्ना जिज्ञासाहरु राख्नुहोस्

Checking...

Ouch! There was a server error.
Retry »

Sending message...


जीवन व्यवस्थापन प्रश्नावली

आफ्नो आध्यात्मिकताको अवस्था आँफै पत्ता लगाउनुहोस् ।

प्रश्नावली

आवेदन फारम

Checking...

Ouch! There was a server error.
Retry »

Sending message...

Fill in the form below and we will be in touch soon

गहन आध्यात्मिक साधनामुखी कार्यक्रमहरू

यस त्रिदिवसीय कार्यक्रममा व्यक्तित्व विज्ञान, ध्यान विज्ञान एवं जीवनशैली विज्ञानका स्नातकहरूले भाग लिन सक्नेछन् । कार्यक्रमको परिणामस्वरुप तपाई ध्यानमय, तनाव–मुक्त एवं उत्साह र उमंगले भरिएको जीवन जिउने बाटोमा अग्रसर हुनुहुनेछ ।
read more

अध्ययन केन्द्रहरू

नेपाल परापूर्वकालदेखि नै आध्यात्मिक सन्त तथा रहस्यदर्शीहरुको जन्म एवं कर्मस्थल रहिआएको छ । सैकडौं ज्ञात–अज्ञात सन्तहरूले यो देशबाट ध्यान, प्रेम, करुणा, मैत्री, समाधि एवं आत्मज्ञानको सन्देश दिई समस्त विश्वलाई अमूल्य योगदान गरेका छन् ।
read more

डाउनलोड

  • श्रब्य
  • द्ष्य
  • फर्म

डाउनलोड


Jeevan Vigyan MIS

Launch MIS